Skip to content

सबैको आफ्नै चरित्र हुन्छ
चरित्र बिनाको बिचित्र हुन्छ

हजारौ भेटिन्छन दोबाटोमा
बिशेषको याद सचित्र हुन्छ

तिम्ले माने या नमाने नि
चोखो माया त मनभित्र हुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *