Janak Kharel

भनेर मरिथि

दुधको साक्षी बिरालो बनेथि
जे भन्छौ त्यो मान्छु म भनेथि !

गईछे पोईल भुसतिघ्रे खोजेर
तिम्रै हुन्छु भनेर मरेथि !!

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
janak

बिग्रेको छ !

  • by

अचेल सहर दारुले बिग्रेको छ ।
भर्खर भर्खरका सिकारुले बिग्रेको छ ।।
पलायन छन् पखेरा फोर्ने पाखुरीहरु।
अचेल गाऊँ पनि भारुले बिग्रेको छ ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •