भनेर मरिथि Janak Kharel मुक्तक by AlikhitApril 2, 2015दुधको साक्षी बिरालो बनेथि जे भन्छौ त्यो मान्छु म भनेथि ! गईछे पोईल भुसतिघ्रे खोजेर तिम्रै हुन्छु भनेर मरेथि !!
बिग्रेको छ ! Janak Kharel मुक्तक by AlikhitApril 2, 2015May 11, 2021अचेल सहर दारुले बिग्रेको छ । भर्खर भर्खरका सिकारुले बिग्रेको छ ।। पलायन छन् पखेरा फोर्ने पाखुरीहरु। अचेल गाऊँ पनि भारुले बिग्रेको छ ।।
पाँच सेन्र्यू (सार्क सम्मलेन विशेष) Alikhit हाइकु by AlikhitNovember 28, 2014१. भ्याई नभ्याई सम्मेलन तयारी भाङ्ग्राको धोती २. मोदीको तिर्खा आउने पो हो कि न मेलम्ची पानी
चार हाइकु (जून विशेष) Alikhit हाइकु by AlikhitNovember 13, 2014१. तिमी चन्द्रमा धर्तीको धुलो न म क्षितिज खोजी २. जून नै सही कहाँ चम्किछ्यौ सधैँ औँसीको रात