आउदा खेरि कृष्ण मगर (हत्तिखर्क) गजल by kisan.magar.7November 19, 2015त्यो मनभित्र दिलखोलेर, सहारामा आउँदा खेरि । ब्यर्थ भयो सबै बाचा, चोखो माया लाउँदा खेरी ।
त्यो पल…. कृष्ण मगर (हत्तिखर्क) संस्मरण by kisan.magar.7June 5, 2015मेरो अगालोमा कसिएर धरधरी रोएको मेरो आँखा बाट हटेको छैन छोरा ! म अबको हरेक पल हरु तिम्रै खातिर हुनेछु अनि तिम्रो प्रगतिमा रमाउने छु । बस, तिम्रो खुसिको लागि म कुनै पनि जोखिम लाई सामन गर्न तयर छु छोरा मलाई माफ गर सक्छौ भने ।