समय कर्ण नाल्बो कविता by Karna NalboJune 23, 2015समय लालसागर वरिपरी बसेनी घर फर्कने मन छ । पराई देशमा नबस्नु हृदयले भन्छ । । कति बसौ पिडालाई बैशाकी बनाई यो ठाउमा । सिस्नु ढेडो खाएनी बसौ आफ्नै गाउमा । । जननी जन्म भुमी सबैलाई लाग्छ प्यारो । समय आएको छ केहि गर्ने………… नमानौ है गाह्रो । ।
जीवन कर्ण नाल्बो गद्य कविता by Karna NalboJune 23, 2015आशु नै आशुले भरिएको जीवन नशा, कही कतै खोज्नु पर्ने रहेछ
परदेशी कर्ण नाल्बो कविता by Karna NalboJune 23, 2015परदेशी नखोज मलाई भिर पाखा अनि हरियालिमा… ? म त मरभुमिमा बिलिन भई सकेछु ! नसम्झ है मलाई चाड बाड अनि खुशीयालिमा…? म त इदहरुमा रमाउन थाली सके छु ! नसम्झ है मलाई जुन अनि ताराहरु उदाएको रातमा …? म त डिजल प्लान्ट्का बत्तीहरुमा रमाउन थालिसकेछु !