मुक्तक सबिता राई मुक्तक by SabitaRaiMay 9, 2016कसैको लागि जिन्दगी महा भुल हाे कसैको लागि जिन्दगी मुटु घाेच्ने शूल हो कसै कसैलाइँ जिन्दगी मग्मगाउँदो फूल हो तर मेरो लागि ता जिन्दगी दुई मुटु जाेड्ने एक पुल हो ।
पवित्र प्रघात थियो सबिता राई गीति कविता by sabita raiJuly 17, 20154 Commentsपवित्र प्रघात थियो मेरो मायाँ लत्याएर गयौं सानु तिमी आकास चुम्ने महल थियो मेरो मायाँ भत्काएर गयौं सानु तिमी