Skip to content

कसैको लागि जिन्दगी महा भुल हाे
कसैको लागि जिन्दगी मुटु घाेच्ने शूल हो
कसै कसैलाइँ जिन्दगी मग्मगाउँदो फूल हो
तर मेरो लागि ता जिन्दगी
दुई मुटु जाेड्ने एक पुल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *