अस्मिता (अनूदित लघुकथा) एकदेव अधिकारी मृदुला नारायणन अनूदित कथा लघुकथा कुनो by एकदेवJuly 27, 20156 Commentsसयौँ आँखाहरूको अगाडि उनको अस्मिता निर्दयतापुर्वक लुटिँदै थियो। ती महिलाको शरीर निर्धक्कसँग निर्वस्त्र गरियो।