Skip to content

नेरुता मोक्तान

मुक्तक: तिम्रै छेउ बसि गजल कोर्दै छु !! नेरुता मोक्तान

तिम्रै छेउ बसि गजल कोर्दै छु
रिसाए जस्तो गरि तिम्रो मन चोर्दै छु ! !
तिमी हेर्र्दैछौ पारी डाँडा
म नदेखे झै गरि तिमिलाई नै हैर्दै छु ! !
************************
याद आउछ झलझली संगै खेली खाएको
घरपारी रानि वनमा घाँस काट्न गएको ! !
त्यो दिन त्यो क्षण अझै ताजै छ
मादल बजाइ झ्याउरे गित गाएको ! !
*************************
लुकि छिपी लाको मायाँ थियो धेरै प्यारो
त्यहि मायाँ छुट्यो आज भुल्न भयो गार्हो !!
कुनै दिन ढुंगालाई देवता सम्झी पुजेको छु
खै आज किन हो देवता संग म हार्यो ! !
****************
नेरुता मोक्तान
रामेछाप

हाल बिरानो मुलुक

मनावता नै धर्म हो भने धर्मको नाम्मा राजनिती बन्द गरौ

अधिकार माग्नेलाई गोलि संविधान माग्नेलाई भोलि !! दश वर्षे जनयुद्धले गणतन्त्र ल्यायो एक छिन गनायो हरायो दश हजार सहिदको सपना दश दिन पनि टिकेनन् ।