Skip to content

राजनीतिक विश्लेषण

देउवा सरकारका चुनौती

सर्वोच्च अदालतको असार २८को फैसलापछि ओलीको एकलौटी सर्वसत्तावादी केपी ओली प्रवृत्तिको व्यक्तिगत राजनीतिको अन्त्य भएको… Read More »देउवा सरकारका चुनौती

कहिलेसम्म अनिर्णयको बन्दी ?

जनताले गणतन्त्रका लागि सदियौँदेखि पराकाष्ठासम्मको सङ्घर्ष गरे । अन्य देशको तुलनामा धेरैपछि हाम्रो देश नेपालमा पनि जनताले २०६५ जेठ १५मा गणतन्त्र स्थापना गरी विजयी सफलता प्राप्त गरे ।

Read More »कहिलेसम्म अनिर्णयको बन्दी ?
kjullapatra

सम्माननीय प्रधानमन्त्री प्रचण्डजीलाई खुल्ला-पत्र

प्यारो सम्माननीय नेता प्रधानमन्त्री प्रचण्डजी !

आजको यस घडीमा मैले अहिले सर्वसाधारण आम नेपालीजनताको प्रतिनिधि भएर जिम्मेवार व्यक्तिको हैसियतले हाम्रो देश नेपालको प्रगतीका लागि निम्नलिखित अत्यावश्यक केही सल्लाह सुझावहरु तपाईंले नेपालको नेतृत्त्व सम्हालि रहनुभएको सम्माननीय प्रधानमन्त्री भएको नाताले पेश गरेको छु ।

के मेरो देशमा सरकार छ र ?

मलाई त्यो नाकाबन्दीको अझै याद छ।सम्झनाको कुइनेटामा त्यो नाकाबन्दी हिजो झै लाग्छ।म त्यस बखत ७ बर्षको हुँदो हु।कुरा बि.स.२०४५ सालतिर कै नाकाबन्दीको हुन।त्यसबेला संचार माध्यमको रूपमा रेडियो नेपाल थियो र छापामा गोरखापत्र।त्यस बेला मरिचमान श्रेष्ठ प्रधानमन्त्री थिए।

उनिलाई त्यसबेला देशभक्ति नेताको रूपमा प्रचार गरिएको हुन्थ्यो।मानिसहरू गाँममै खेतिपाती गरेर बस्ने थिए।बैदेशिक रोजगारमा जाने भनेको कि त वेलायतमा कि सिंगापुरमा लाहुरे हुने या त भारतिय आर्मीमा भर्ति हुने नै थियो। बैदेशिक रोजगारमा अन्य पेशामा गए भारत सम्मको यात्रा हुने थियो।त्यस बेला शहरमा मानिसको बस्ति पातलो नै थियो क्यारे ।

भूकम्प पीडित तथा शासकहरुको परनिर्भर प्रवृत्ति

भूकम्प पीडितहरु आजसम्म पनि पाल मुनि राहतको आशामा विताइरहेका छन् । यस्तैमा धुर्मुस र सुन्तली जस्ता कलाकारहरुले थुप्रै भूकम्प पीडितहरुलाई टहरा बनाएर सुम्पिसकेका छन् । यहाँ भन्न खोजेको कुरा के हो भने धुर्मुस र सुन्तलीजस्ता कलाकारहरुलाई गाँस बासको समस्या नपरे पनि उनीहरुले थुप्रै टहरा बनाएर पडितहरुलाई सघाए । यो सहयोग त्यही भूकमपमा भत्किएर उब्रेका निर्माण साग्रीका सरसामानबाट पुनर्निमाण गरेका हुन् । तर पीडितहरुमा भने यस्तो जोश, जाँगर र आँट पलाएन । उनीहरु मुख ताक्दै बसिरहे । यदि उनीहरु पनि समस्यासँग जुझ्न तम्सने हो भने धुर्मुस र सुन्तलीले भन्दा राम्ररी जोहो गर्न सक्थे तर दुखःको कुरा , यस्तो पीडत पक

तत्कालै चीनबाट इन्धन ल्याउने जोहो गरोस् ।

अहिलेको अवस्थामा भारतले तीन बाली उत्पादन गर्नुहुने तराईको उर्वर भूमिमाथि आँखा गाडेर र्याल चुहाइरहेको छ । उसले कसरी हुन्छ तराईलाई आफ्नो भू–भाग बनाउनमा कुटनीतिक चाल चलिरहेको छ । हुनत भारतीय सदनमा आज मोदी सरकारको विरोधमा नेपाललाई नाकाबन्दी नगर्न बहुमतले ठूलै दबाब दिएको समाचार आएको छ । तर हाम्रा कधेसी नेताहरुमा नेपालभक्तिको त्यस्तो चेत अझैसम्म पनि पलाएको देखिएको छैन । हाम्रा मधेसी नेताहरुको भारतपरस्त विचारले झन् मोदी नेतृत्व सरकारलाई हौस्याइरहेको छ । यस्तो अवस्थामा पनि नेपाल सरकार भने अझै पनि विभिन्न बहानामा भारतबाट इन्धन ल्याउँदा पाउने कमिशनको आश गरी जिब्रो लेब्र्याउँदै बसिरहेका छन् । हाम्रो देशक

न कि कुर्सीको अभिसप्त

आजले नाकाबन्दी भएको २ महिना र मधेसमा आन्दोलन भएको १०० दिन पूरा भइसकेको छ । तर यत्तिबेलासम्म पनि सत्तापक्ष र आन्दोलनरत पक्ष बीच निष्कर्ष सहितको सम्झौता हुन सकेको छैन । एकातिर मधेसी दलहरू सबैको साझा धारणा बनेको छैन भने सत्ताधारीहरूको पनि एकमत भएको छैन । यो पनि जनतालाई अनिर्णयको बन्दी बनाइनुको प्रमुख कारक हो ।

भारतीय नाकाबन्दी अवसर र चुनौती

भारत आफ्नो स्वार्थ मात्रै हेर्छ , नेपालको स्वार्थलाई कहिल्यै हेरेन । भारतको २ प्रतिशत ब्यापार मात्रै नेपालको ८० प्रतिशत ब्यापार बराबर छ र यत्ति नै ब्यापारमा नेपाल भारतमा मात्रै निर्भर छ । ४५ साल र त्यो भन्दा पहिले पनि पटक–पटक नेपालभन्दा २३ गुणा ठूलो भारतले नेपाललाई नाकाबन्दीले धेरै धेरै कष्ट दिएको थियो तर पनि नचेतेकोले गर्दा आज देशले यो दुरावस्था झेल्नु पर्यो । नेपालका नेताहरु भारतले यस्तो अवस्था गर्ला भनेर पहिले–पहिले भारतको चम्चागिरी गर्ने गथ्र्यो र अझ भारतीय र सँग हाम्रो पार्टीको राम्रो सम्बन्ध छ त्यसैले हामीले सरकार चलाउँदा देशलाई फाइदा पुग्छ भनेर हाम्रो देशका सबै पार्टीहरुले यस्तो दाबी गर

प्रादेशिक नेपाल र यसका सम्भाव्य प्रभावहरू

दोश्रो संविधानसभाको निर्णयबाट अब नेपाल एकात्मक राज्य व्यवस्थाबाट संघीय गणतन्त्रात्मक राज्य व्यवस्थामा परिणत भएको छ । यो एउटा अत्यन्त ठूलो र महत्वपूर्ण निर्णय हो जसलाई संविधान निर्माणको चरणमा बलपूर्वक राखिएको एउटा जवर्जस्त कदम मान्नुपर्ने हुन्छ । यसको मतका हिसावले जनताले संविधान निर्माणका लागि दिएको मतलाई आधार मान्दा ज्यादै ठूलो वहुमतले पारित गरेको निर्णय भन्न मिल्छ भने जनतालाई प्रत्यक्ष मतमा समावेश गराएर जनमत संग्रहको प्रकृया पुरा गराएको भए, सम्भवत प्रादेशिक राज्य व्यवस्था राजनीतीकर्मी वाहेक अन्य समुहका आम जनताको चासोको विषय देखिदैनथ्यो तर पनि यो एजेण्डा राष्ट्रले अन्तरिम संविधानमा नै उल्लेख गरिसकेको, देशमा माओवादी कालमा उठाइएका जातीय र प्रादेशिक अधिकार तथा क्षेत्रीयरुपमा किराँत, लिम्वु, मधेश, तामांग, गुरुङ्ग, मगर वाहुल्य क्षेत्रका जनताले राम्रैसँग मलजल गरेको र खास गरी मधेशी समुदायका धेरै व्यक्तिहरूले सहादत गरेका र राज्यसँग संघ बनाउन सहमत गराई विभिन्न मितिहरूमा गरिएका सन्धि तथा सम्झौताहरूका कारण संघीय नेपाल अनपेक्षित निर्णय नभएर अपेक्षित निर्णय भएकाले राज्यसँग वा संविधान निर्माताहरूसँग प्रादेशिक राज्य बनाउनै पर्नै वाध्यता थियो ।

मनावता नै धर्म हो भने धर्मको नाम्मा राजनिती बन्द गरौ

अधिकार माग्नेलाई गोलि संविधान माग्नेलाई भोलि !! दश वर्षे जनयुद्धले गणतन्त्र ल्यायो एक छिन गनायो हरायो दश हजार सहिदको सपना दश दिन पनि टिकेनन् ।

हल्लाको देश र विदुषक नेताहरू

कृपया म मेरो देशलाई सहस्रपटक नमन गर्दै माथिको शीर्षकमा लेख लेख्ने अनुमति मातृभूमिसँग माग्न चाहन्छु ।

अन्तर्मनको आवाजलाई निकाल्नै यो शीर्षकमा लेख लेख्नु पर्ने भयो । मेरा आदरणीय पाठकहरू ! मेरा सम्पादकहरू अहिले हामी चाहेर होस् या नचाहेर होस् इतिहासको त्यो संगीन घडीमा उभिएका छौं । जहाँबाट हामीले सम्पूर्णमा मनहरूको सकारात्मक र सही सम्मिलन गरेर सहमति गर्न सक्यौं भने हामी यो शताब्दीकै उच्च राजनीतिक फड्को मार्ने तयारीमा छौं । मेरो मनले भन्छ त्यो हुन सक्दैन किनकि मेरो देशका नेताहरूलाई मैले नेमुनि कै पालादेखि फेहरिस्त लगाएर पढ्दा त्यस्तो पाएको छैन ।

संबिधान र शान्ति

संबिधानले शान्तिलाई लेखेको पत्रको एक अंश ः–

प्रिय शान्ति !

म तिम्रो उही संबिधान हुँ । चिन्यौ हैन ! तिम्रो बियोगमा म धेरै रोएँ । सायद तिमी पनि रोयौ होला, धेरै छट्पटायौ होला ? अझ म कति तड्पे हुँला ! तिमी अनुमान लगाउन पनि सक्दिनौ ।

होली र रङ्ग

धेरैलाई यो थाहा नहुन सक्छ कि होली हाम्रो देशको सबैभन्दा पुरानो चाड मध्ये एक हो भनेर । काठमाण्डौंको वसन्तपुरमा होलीपूणिर्माको एक हप्ता अगाडि चीर ठड्याइसकेपछि औपचारिक रुपमा होली सप्ताह शुरु हुन्छ र आज हामी होलीको प्रत्यक्ष अप्रत्यक्ष रङ्गाइमा व्यस्त छौं र होलीले पूणिर्माको भोलिपल्ट तराइका २१ जिल्लामा धुमधामको रुप लिन्छ भने पहाडका ५४ जिल्लामा पूणिर्माका दिन धुमधामको रुप लिन्छ । जसरी होलीको बेला मोजमस्ती गरिन्छ । नाचगान ढोल, मादर, मञ्जीरा, ध्रुपद, धमार होस् या खैंजडी आदिबाट, यसै प्रकारको मस्तीको बेफिक्री व्यञ्जन पनि यसको अभिन्न हिस्सा हो ।

“हामी नेपाली हाम्रो एक सिंगो नेपाल”

अब संघियता भन्ने सब्द हटाएर हाम्रा कमरेडहरुले पनि जन संघर्षमा जाँदा यसरी बदलेर एक ‘वार्गिय संघर्षता’ नाम दिनु पर्यो र नेपालमा कुन सुटेड हुन्छ सुष्म तरिकाले हेर्नु पर्यो तर यहाँ ता उल्टो पो भै रहेछ झन् छुट्ने फुट्ने अरुले फाइदा लिने काम भै देश टुक्डा हुन् लागेको छ,

देशको अन्तिम खतरा आवस्थामा पुगेको छ यो खतरा बाट बचाउनु छ भने मेरो आग्रह छ सबैले सबै तर्फ बाट रोक्नु पर्यो, खबरदारी गर्नु पर्यो “हामी नेपाली हाम्रो एक सिंगो नेपाल”

मधेसले थाहा पाउनैपर्ने ‘थाहा आन्दोलन’को उपादेयीता

  • by

‘तपाईंहरूका अघिपछि लाग्नुपर्छ । वैयक्तिक कामधाम त्याग्नुपर्छ । काम परेको बेलामा आडम्बरी र नपरेको बेलामा झपार्ने भाषा जान्नुपर्छ । सोझा-सीधालाई झुटा आश्वासन बाँड्नुपर्छ । जान्नेबुझ्नेलाई प्रलोभनमा अल्झाउनुपर्छ र बदलामा गाउँ कमिटी सदस्य वा धेरै भए जिल्ला स्तरीय नेता कहलाउन पाइन्छ । अहिलेचाहिँ मेरो नीति ठीक छ । म मतदातामात्र हुँ नेता होइन । नेतैनेता भएर परिवार खायो, समाज खायो र देस पनि कुटुकुटु खाइरहेको छ । यस्तो अवस्थाको जानिफकार हुँदाहुँदै म नेता बन्न थाले भने मेरो अन्तस्करणले मलाई नै धिकार्छ । असल मतदाता त बन्न सकेको छैन, खराव नेता बन्ने झन् चाहना नै जन्मेको छैन । कुरा जति घुमाए पनि पुग्ने ठाउँ एउटै हो । सबैले आफ्नो धर्म निर्वाह गर्नुृपर्छ । म मेरोतर्फबाट धर्म पालना गर्दै छु । नेपाल बिग्रनुको एक कारण नेपालले नेता नै नेता जन्मायो तर नेतानेतृले नीतिलाई जन्माएनन् । राजनीति षडयन्त्र गर्ने थलोको रूपमा परिभाषित हुँदै गएको परिप्रेक्ष्यमा म थपिन चाहन्नँ । म षडयन्त्र र सत्तालिप्तमा भुलेर रहन रुचाउँदिनँ ।’ एक ठूला नेताले एक बुद्धिजीविलाई नेता बन्न र आफ्नो दलमा सहभागी बन्न गरेको आग्रहको प्रत्तिउत्तर हो यो ।

नेपाली समाजले मान्छेलाई चिन्न सकेन, सकिरहेको पनि छैन । भोलिको कुरा आजै गर्ने भविष्यवाणीकर्ताको विल्ला भिरिएला कि भन्ने त्रासले भोलि नेपाली समाजले के गर्छ त्यो भने आजै भन्नु उचित नहोला । आजको नतिजाले भोलिको संकेत गर्छ । विद्वत्ताको कदर गर्ने दिन नआउञ्जेल हामी थाहा नपाईकनै जन्मन्छौँ र थाहा नपाईकनै मर्छौँ । यस सानो लेखमा ‘थाहा’ आन्दोलनका प्रणेता राजनीतिज्ञ कम र दार्शनिक बढी ठानिएका व्यक्तित्व रूपचन्द्र विष्ट र उनको थाहा आन्दोलनलाई आजको सन्दर्भमा घोटेर केलाउन खोजिएको छ ।

नेपालको संघीयता र अन्योलता !!

हाम्रो देश नेपाल संघीय गणतन्त्र घोषित भैसकेको परिस्थितिमा अझ पनि यही विषयमा संविधानविद सभासदहरू एक मतैक्य हुन सकिरहेका छैनन् । हाम्रो देश संघीय रुपमा विभाजन गर्दा कुन रुपले र कहाँ कसरी गर्ने भन्ने कुराहरू राजनीतिक पार्टीहरू एक हुन सकिरहेका छैनन् । यो राजनीतिक जमातमा संघीय गणतन्त्र गर्न हुन्न, नेपाल सानो देश, त्यो माथि जातीय बिखन्डन तर्फ जान्छ भन्ने समुह पनि सक्रिय छन् । नेपालमा राजतन्त्रको विरुद्द लाग्नेहरू पहिलेदेखि नै गणतन्त्र र संघीयता कुरा गरेको सर्वबिदितै छ । आखिर राजा हटाउनलाई मात्र संघीय गणतन्त्रको नारा लिएर राजनीतिक पार्टीहरू मिलेका हुन् त त्यो बेला ? हरेक राजनीतिक पार्टीहरू आफ्नो पार्टीको स्वार्थभन्दा माथि उठेर देश र जनताको लागि भनेर मिलेर यो विकराल समस्यालाई चाडोभन्दा चाडो समाधान गर्नु पर्ने स्थिति छ । संक्रमण कालिन अबस्थामा राजनीतिक पार्टीहरू मिलेर जानु नै राम्रो देखिन्छ । अन्यथा यो समस्या ले धेरै ठुलो रुपमा बढेर जानेछ । एक अर्कामा अर्कालाई घुडा टेकाएर आफ्नो कुरा मात्र मनाउने अनि लाद्न खोज्नु जनताको भावना कुल्चनु जस्तै हो ।

आजभन्दा २३५ बर्ष अघि अमेरिकामा, अनि २०० बर्ष अघि स्वीजरल्याण्ड संघीय व्यवस्था लागु भएको हो । भारतमा ब्रिटिशले छोडेपछि भारतीय नेताहरू गान्धी, जवाहरलाल नेहरू मिलेर संघीय गणराज्य बनाए । अहिलेसम्म संघीय राष्ट्रहरू संयुक्त राज्य अमेरिका, भारत, पाकिस्तान, स्पेन, संयुक्त अरब इमिरेट्स, भेनेजुएला, अस्ट्रेलिया, ब्राजिल, इथोपिया, क्यानाडा, जर्मनी, मेक्सिको, दक्षिण अफ्रिका, अर्जेन्टिना इत्यादि अनेकौं देशहरू छन् । संघीय राज्यहरू ठुला देश मात्र नभएर सेन्ट किट्स र नेभिस जस्ता ४०-५० हजार मात्र जनसंख्या हुने पनि छन् । संघीय राज्य निर्माण कसरी गर्ने सवालमा आफ्नो आफ्नो देशमा फरक धारले बनेका उदाहरणहरू पाईएका छन् । भारतमा प्रधानमन्त्री जवाहरलाल नेहरू क्षेत्रीय आधारमा संघीय बनाउन चाहँदा चाहँदै पनि भाषिक तथा क्षेत्रको आधारमा संघीयतामा जान बाध्य भए ।

नेपालीपनको पर्याय राष्ट्रिय झण्डा

  • by

विश्वका थुप्रै मुलुकमा उच्च नेपाली शानका साथ अनेक पटक फहराइएको राष्ट्रिय झण्डाको महत्व र गरिमालाई देशभित्र चाहिँ औपचारिकतामा सीमित गरिएको छ। मुलुकको प्रशासनिक मुख्यालय सिंहदरबार र त्यस मातहतका अड्डामा ठड्याइने राष्ट्रिय झण्डाको प्रयोगबारे स्पष्ट नीति नहुनुले पनि उदासीनताको हद दर्साउँछ।

अन्तिम इच्छा

  • by

थरीथरीका इच्छामा पनि कुनै इच्छा व्यक्ति विशेषलाई मात्र सरोकार राखेर हिँड्छ भने कुनै चाहिँ सबको स्वार्थलाई सम्बोधन गर्दै हिँड्छ । इच्छा स्वार्थको अर्को रुप हो । सुख सबैको भित्री इच्छा हो । समृद्धशाली बन्ने सबैको सपना हो । शान्तिको सुवास चारैतिर फैलियोस् उन्नतिको मूल सर्वत्र फुटोस् भातृत्वको भावना यत्रतत्र मौलाओस् भन्ने चाह सबको हुन्छ । यही आकाङ्क्षा र अपेक्षा एउटा चोखो भावना हो । धेरै दुःख पछिको थोरै सुख पनि अमृत बन्छ । लामो समयसम्म कहर काटेपछि मनमा नौलानौला रहर जाग्छन् । ती रहर पूरा भए मान्छे गमक्क पर्छ पूरा नभए भाँडभैलो गर्न तम्सला कि भन्ने त्रास हुन्छ । कलिलो मुनालाई निमोठ्न सजिलो हुन्छ । त्यो मुना जति कलिलो देखिन्छ त्यति आशलाग्दो भविष्यको जलपले उज्ज्वल भेटिन्छ । कहर पछिको रहर “चाडै काम पाइयोस् चाडै सुविस्थाको माम पाइयोस्” भन्ने हुन्छ । “तातै खाऊँ जली मरुँ” पनि नहोला भन्न सकिन्न । हेक्का राख्न नसके हात परेको फल पनि गुम्न सक्ने अवस्था हुन्छ । नाम नै गुमनाम हुन सक्छ । शिष्टता देखिनुपर्ने ठाउँमा अशिष्टता प्रदर्शित हुन सक्छ । राम्रो र हाम्रोको भावना मरेर “यत्ति मेरो यत्ति तेरो”को भावना उम्रन सक्छ । खुशीको आँसुको सट्टा दुःखको आँसु टल्पलिन सक्छ । मनमा शितलताको वास हुनुको सट्टा मनमा बेचैनीको निवास हुन सक्छ । धेरे कुराहरू आउँछन् । मीठामीठा हातबाट उम्कन्छन् भने तीतातीता वरवर रहन्छन् । तिनै तीतातीता कुराहरूले घेरेर फेरि अर्को खालको कहरको बाटो तयार हुन्छ । त्यस बाटोका पदयात्री हामी सबैले हुनुपर्छ । रक्तमुच्छेल भएर यात्रा सबैले गर्नुपर्छ । पश्चात्तापका आँसु त्यत्तिखेर बग्न सक्छन् । समय हातबाट फुत्किसकेको हुनेछ । पश्चात्तापले जल्नु र गल्नु सिवाय हामीसँग अर्थोक केही रहन्न । “बिग्रेको मान्छेको भत्केको घर भत्केपछि केको डर” भन्ने अल्पदृष्टि जन्मन सक्छ । इज्जत गुम्न सक्छ नाम हराउन सक्छ यात्रा दुःखदायी अपुरो र अधुरो हुन सक्छ । र पुनः पीडादायी अध्याय उल्टन सक्छ ।

आर्थिक क्रान्तिका अभियन्ता भट्टराईलाई अभिवादन !

औपचारिक भाषामा अल्झेर मन खुम्च्याई, खुम्च्याई शब्द ओकल्ने पक्षमा म छैन । राजनीतिज्ञ तथा साहित्यकार विश्वेश्वरप्रसाद कोइराला साहित्यमा भने सम्राट पनि नाङ्गै हुन्छ, साहित्य अराजक हुन्छ भन्थे रे । यस मानेमा म पनि उनैको अनुयायी हुँ ।

देश निकाला गर्नुपर्छ !

देश जब आन्तरिक ¢न्दमा पर्छअनि सुरु हुन्छ देशको नेता भनौदोहरुको दोस्रो राष्ट्कहा पाउना लाग्नसल्लाह लिनसहयोको याचना गर्न र आफ्नो पिडा सुनाउन । अरु राष्ट्का राष्ट्प्रमुखहरुनेताहरु त आफु काम बिशेषले देश ब