जीवन त्रीपाठी बाबु गद्य कविता by som.gurung.961September 1, 2015म्लाई पक्कै यो जीवनमा, साथीको साथ चाहिन्छ कि? अरुलाई दुख्ख दिदा, आफै दुख्ख पाइन्छ कि ? राम्रो रुप मिठो बोली, भएर पो के नै गर्नु मै हु भने पनि आखिर, एकदिन पर्छ सबले मर्नु