Skip to content

पदम बस्नेत गुल्मी

मेरो एउटा जिबन कथा,

मेरो एउटा जिबन कथा,, (१)
समय आफ्नै गतिमा चलिरहेको छमेरो रफ्तार मेरो जिन्दगीको तेहि समय को पछी पछि बेसुर अनि बेताल मा एककोहोरो चलिरहेको जस्तो लागिरहेछ ।म बेहोसमाछु यात होसमा के मा छु मलाई थाहा छैन याहा के मत्लब बेहोस अनि होसको यो स्वार्थी जिन्दगी ।मन भित्र गुम्सीयका तिता अनि सत्य यथार्थ हरु चलचित्र को पर्दा माझै एक पछी अर्को गर्दै मेरो मन को पर्दा मा एका एक आउछन् ।म थाम्न सक्दैन यो अत भुत सक्ती मेरो मनले नकार्न पनि सक्दैन । तेसैले भन्दै छु म मेरो एउटा जिबनको कथा,,