Skip to content

झम्के गुलेली ।

मेरो लागी

एउटा हात मेरो अर्को हात तिम्रो ताली भयो प्रिया
मेरो मुटु तिम्रो संसार सँगै बस्ने पाली भयो प्रिया
दु:ख सुख जिन्दगीलाई चौध वसन्त कटाईएछ त
तिम्रो जीवन मेरो लागि बिहानीको लाली भयो प्रिया।।