sajanrai
सन्ध्या
एक जना साथीले पठाएको एसएमएसले म नमस्तक भए। उसले प्रयोग गरेको शब्दहरूमा मैले “हो र?” भन्नै सकिन । कलेजो नै घाँटीमा आएर अड्के झै भयो, सपना या बिपना के हो ? आफैलाई चिमोटेर जान्न चाहे पनि । अचम्म कान्सिरी तात्तिए आँखी भौं उचालिए। २१डिग्रीको एसी को तापक्रमभित्र पनि म पसिना पसिना भएछु । मेरो अनुहार कालो निलो भएर अँध्यारिएछ। अल्छीले हाइ हाइ काढ्दै काम गर्ने मलाई त्यस बेला ११० भोल्टको झड्का लगेको थियो दिमागमा।
आफ्नो छायाँ
आफ्नो छायाँ आफै देखि छुटाउदैछु ठुली। तिम्रै लागि सब थोक लुटाउदैछु ठुली ।। हाम्रो दुई… Read More »आफ्नो छायाँ

तिमीलाई भेट्न अब धाउदिन म ठुली