यो अनौठो यात्रा को टुंगो छैन भक्तराज भट्ट गजल (गीत) by भक्तराज भट्टMarch 26, 2019यो अनौठो यात्रा को टुंगो छैन झरी पर्यो लाग्न कुनै ओत छैन मुटु भरी याद को पोको तिम्रो बिर्सु भने सम्झनाको टुंगो छैन
विकल्प छैन भक्तराज भट्ट मुक्तक by भक्तराज भट्टMay 18, 20181 Commentपछुताउनु बाहेक अरु कुनै विकल्प छैन तिम्रो याद को हुरी मोड्न सकेको छैन बिदाइ त गरे केही फरक नपरे जस्तो गरी प्यालामा प्याला थप्नुको विकल्प छैन
हात समाई उनीसँग भक्तराज भट्ट गजल by भक्तराज भट्टMarch 30, 2016हात समाई उनीसँग हिड्नुको मजा बेग्लै थियो लजालु त्यो गुलाबी ओठ चुम्नुको मजा बेग्लै थियो प्रीत लेख्न नसके नि झरेको फूलले सजाएर उनलाई दिलमा राख्नुको मजा बेग्लै थियो