Skip to content

हात समाई उनीसँग

हात समाई उनीसँग हिड्नुको मजा बेग्लै थियो
लजालु त्यो गुलाबी ओठ चुम्नुको मजा बेग्लै थियो
प्रीत लेख्न नसके नि झरेको फूलले
सजाएर उनलाई दिलमा राख्नुको मजा बेग्लै थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *