तीन मुक्तक (नमात्तिनु सुख पाउदा) ध्रुब कुमार थापा मुक्तक by dhrubathapaMay 13, 2016१) नमात्तिनु सुख पाउदा दु:ख पर्दा नरुनु रे समयको चक्र हो यो जीवनमा भोग्नु पर्ने रिस राग गर्नु हुन्न दुई दिनको जिन्दगीमा पत्थर हान्ने शत्रुलाई नि फूलको गुच्छा हान्नु अरे ।