व्यथाहरू क्रिष्टिना वाइबा गद्य कविता by editorAugust 27, 2016लुकाएर कतिन्जेल लुकाइराख्ने र व्यथाहरू रसाएर आउँछन् आँखा, पढ्दा दु:खका कथाहरू । सुख हुँदा सम्पत्तिमा साथ दिने धेरै भेटेँ यस्तै रैछ विपत्तिमा घृणा हेला मात्रै भेटेँ ।