Skip to content

मञ्जु श्रेष्ठ

आफ्नो आँखा आफैँ हेर्ने

आफ्नो आँखा आफैँ हेर्ने प्रयास गर्दै छु
खै ! पागलपनको नयाँ वीउ अब छर्दै छु ।

कस्लाई सही कस्लाई गलत, सिद्धान्त र तर्क धेरै
बोक्रेपनलाई पन्छाएरै म शून्यतामा सर्दै छु ।