मित्र सविन विश्वकर्मा गद्य कविता by editorJuly 26, 2016मित्रै मित्रको रङ्गीन दुनियाँको माझमा नेपालको सुन्दर मानव चित्र चाहन्छु मित्रै मित्रले भरिएको सुन्दर साँझमा एउटा आत्मीय मित्र चाहन्छु