Skip to content

कविता पौडेल

भनेजस्तो क्याम्पस

भनेजस्तो क्याम्पस साँच्चै मन्थलीमा पाएकी छु
कलमकापी सहारा लिई पढ्न भनी आएकी छु ।

अन्धकारमा उज्यालोको घामको किरण छाएपछि
सादा जीवन उच्च विचार, यहाँ शिक्षक पाएकी छु ।