देख्ने छैन तिम्रो लीला प्रवीना नेपाली गजल by editorJuly 26, 2016देख्ने छैन तिम्रो लीला, यही चाहन्छु काट मलाई अन्तिम इच्छा देह त्याग्ने, तिम्रै हातबाट मलाई । बोल्छे आज तिम्रै विरुद्ध, औंलाहरूले आवाज गर्छन् साहस भए निमको वृक्ष, जस्तै गरी छाँट मलाई ।