Skip to content

अभिमन्यु अर्जुन

महिला अधिकार जिन्दावाद !

दिनभरिको नारा जुलुश कार्यक्रमको व्यस्तता नारीजागरण मंचको अध्यक्ष श्रीमती देवकी बल्ल नगर परिक्रमा गरेर मन्चमा आसिन हुन पुगिन । नारी एकता, नारी हकहित, नारी स्वतन्त्रता, अनि पुरुषसँग आधा आकाशको माग गर्दै, सरकारी संकाय, राजनीतिमा कम्तीमा महिलाहरूको पचास प्रतिशत सहभागिताको मुद्धा उठाउदै सदा झैं आज पनि सभा बिसर्जन गरेर यसो दुई चार एकान्त, काने खुसी गरेर गलेर घर तर्फ फर्किन ।

प्रथम अनेसास च्याप्टर सम्मेलन एवं विश्व काव्य गोष्ठी २०१६

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को प्रथम अनेसास च्याप्टर सम्मेलन यही मे २० देखि २२, २०१६मा अनेसास लस एञ्जलस च्याप्टरको आयोजनामा छ सूत्रीय घोषणापत्र जारी गर्दै समापन भएको छ ।