Skip to content

सुनीता भुजेल

अत्याचारको विरुद्धमा

अत्याचारको विरुद्धमा नारी एक भएर जुट्नु पर्छ
गाउँगाउँमा महिला अधिकारको आवाज लिई उठ्नु पर्छ

तानाशाही शासन अब नारीले नै ढाल्नु पर्छ
महिलाहरूमा पनि अब चेतनाको दियो बाल्नु पर्छ ।