तिमीसँगै प्रतीक बस्नेत गीति कविता by Padam.BasnetJuly 7, 2016सधैं सधैं तिमीसँग हुन पाए हुन्थ्यो। मन को कुरा तिमीलाई भन्न पाए हुन्थ्यो। सपनीमा सधैं सधैं देख्न पाए हुन्थ्यो। हुदा तिमी टाढा टाढा भेट्न पाए हुन्थ्यो।