Skip to content


सधैं सधैं तिमीसँग
हुन पाए हुन्थ्यो।
मन को कुरा
तिमीलाई भन्न पाए हुन्थ्यो।

सपनीमा सधैं सधैं
देख्न पाए हुन्थ्यो।
हुदा तिमी टाढा टाढा
भेट्न पाए हुन्थ्यो।

लाको थिर्खा पिउन पानी
मेट्न पाए हुन्थ्यो।
समाई हात सधैं तिम्रो
डुल्न पाए हुन्थ्यो।

तिम्रो साथ तिमीसँगै
जिउन पाए हुन्थ्यो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *