कहिले घाम कहिले शित्तल खोजिन्छ — तुलाधर विश्वकर्मा मुक्तक by tuladharbkApril 16, 2018कहिले घाम कहिले शित्तल खोजिन्छ सधै सुन कहिलेकाहि पित्तल खोजिन्छ हात्ती पाले भन्नु त बेकार रहेछ, शिकार खेल्नलाई त चित्तल खोजिन्छ ॥
मलाई हिरो बनाउने नि उनी हुन ! — तुलाधर विश्वकर्मा मुक्तक by tuladharbkApril 16, 2018मलाई हिरो बनाउने नि उनी हुन मलाई जिरो बनाउने नि उनी हुन भुपु मायालुको कुरा सुनाएर मलाई रातोपीरो बनाउने नि उनी हुन ॥