गजल गजल पुकारी हुन्न गजल Tek Thapa गजल by Tek ThapaAugust 21, 2016गजल गजल पुकारी हुन्न गजल खालि शब्द थुपारी हुन्न गजल भावात्मक प्रलयमा लाखौ शब्द, शब्दको भिखारी हुन्न गजल