Skip to content

मिनिता पौडेल

MinitaPoudel

हृदयको चित्कार

म जलेको हृदयको चित्कार लेख्छु गजलमा,
निमुखाहरूको पीडाको आकार लेख्छु गजलमा

कयौं भोकै मरेकाछन् चुल्हो चिसो भएर नै,
मर्नेहरूकै व्यथालाई बार बार लेख्छु गजलमा