Skip to content

पासोको माछालाई जालको के चिन्ता?
मरिसकेको मान्छेलाई कालको के चिन्ता?
खुसी आउने एकपल ,बाँकी पल रुनुनै छ,
आशुभित्र डुबेकालाई तालको के चिन्ता ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *