आकाशको तारा खसे साउँद मिना गजल by Jhalak PaliOctober 27, 2016आकाशको तारा खसे, भन तिमी के गर्छौ ? अन्जान मै माया बसे, भन तिमी के गर्छौ ? ढकमक्क फुलेको त्यो यौवनको मातमा नमज्जाले कोही फसे. भन तिमी के गर्छौ ?