वास्तविकता दिनेश तिमिल्सीना गद्य कविता by Dinesh TimilshinaDecember 21, 2016कोही भँडुवा कोही छुलिया,कोही त छ दुःखी आत्मा जिन्दगीभर लडाइँ झगडा, अन्त्यमा छैन केही हातमा। असल जीवन जिउँछू म नै, मैले नै खान्छु राम्रो मिठो खोले सिस्नु मिठो सुखी मनमा, चाहिन्न भातको सीतो।