लाहुरेको छोरी निमाराज तामाङ गजल by Neemaraaz TamangJanuary 26, 2017लाहुरेको छोरी, क्या राम्री मोरी बलेकी धपक्कै त्यो मीठो बोली, गुन्युँ र चोली लाएकी छपक्कै हाक्पारे भाका, पारी पाखाँ घन्कियो घनन भुलेर पिर, निहुराउदै शिर नाचेकी मसक्कै