रुँदै छ त्यो भोकार्इ (गजल) भावना न्यौपाने ‘भावना’ गजल by gorkhesailoMarch 9, 20173 Commentsरुँदैछ त्यो भोकार्इ दाना कतै छैन शरीर ढाक्ने केही नाना कतै छैन । उजाड भै साराबस्ती राष्ट्र खाली भो असारको पानीमा छाना कतै छैन ।