कहिले खुल्छ आँखा तिम्रा हे मुर्ख जनता श्रीहरी राष्ट्रिय कविता by harisharmaApril 4, 2017हे मुर्ख जनता, तिमी भोट किन दिन्छौ ती ज्यानमाराको दोष, आफू किन बोक्छौ अधिकार खोज्छौ तिमी, लौ त खोजी देखाऊ घरै बस तिमी आज, भोट दिन नजाऊ ।