लाखाैं एक हाैं भावनी खतिवडा छन्द कविता by BhawaniKhatiwadaJune 6, 2017आस्थाको प्रिय देश हो मन भरी आस्था फिजाऊँ अब आस्थाकै अभिशेकले मुलुक यो हामी भिजाऊँ अब मेचीको जल बोकी कालीतिरका पाटा सिचाऊँ अब गौरीशङ्कर दाहिना बनिरहून् आशीष पाऊँ अब ।