नेपालका नेता सुप्रिम पाण्डे गद्य कविता by bhuwan.npAugust 7, 2017जनता लड्ने सडकमा देश बचाउने तडपमा मन्त्री बस्ने सत्तामा, देश बिगार्ने नशामा चिन्ता छैन मन्त्रीलाई देश बिग्रेर गएमा चिन्ता छैन जनता भोका नाङ्गा भएका