पाँच हाइकु (जन्ती-मलामी) ज्याकोब ड्यानियल जिरेल हाइकु by JacobjirelAugust 18, 2017चन्द्र ग्रहण धर्तीमा प्रतिविम्ब मेरो मलामी टुंनाको धुन मायालुको आवाज रानी बनमा
५ हाईकु ज्याकोब ड्यानियल जिरेल हाइकु by JacobjirelAugust 18, 2017 ” गुलियो कफी बगैंचामा टेबल बेहोशी मन ” ” सानो बिरुवा हरियाली जंगल दुई नक्षत्र ” “जोडी ढुकुर अाकाश र पातल दैबको लेखा ” ” सेतो भ्यागुता हजारौंको भिडमा अमिलो मुख ” “स्वर्गकी परी अन्धकार रातमा दुष्टको साथ ”