दुई किनारका गीत सागरवीर कडारी गीति कविता by editorOctober 11, 2020तिमी मेरै हुनुपर्छ भनेको नि होइन तर तिम्लाई नसम्झेको कुनै पल छैन । पत्थरमा फूल रोपेँ कसरी हो फूल्ने छैन कुनै बाटो अब तिमीलाई भुल्ने