म सियो थिएँ प्रवासी दिपक गजल by Dipak prawasiApril 25, 2018म सियो थिएँ तिमी कैची सम्झिदियौं मेरै दुष्मनलाई सधैं साथी सम्झिदियौं म गुमाउनेको डरले के-के सवाल गरें, संका भन्यो अनि निगरानी सम्झिदियौं