Skip to content

लिल्वाली

अलविदा, माङ्‍कोडे दाइ

माङ्‍कोडे दाइ हामी सबैका लागि अगम्य थिए । बुझ्‍नै कठिन पर्ने एक व्यक्ति । उनलाई हामीले जसरी चिन्थ्यौँ, त्यो त फगत बाह्‍य थियो । भित्र उनी अर्कै थिए । उनको विगत कसैलाई पनि थाहा थिएन । उनी आफैं पनि त्यो बताउँदैनथे । जे होस् उनी हामी बालबालिकाहरूका माझ चर्चित थिए । उनका धेरै विशेषताहरू थिए । ती मध्ये केही यस्ता थिएः

दुई छाक खानाको लागि बिहानदेखि बेलुकासम्म काम गरिदिन्थे ।