यो मन अन्तै सार्छु (मुक्तक) सानु बस्ताकोटी मुक्तक by editorNovember 22, 2019यो मन अन्तै सार्छु भन्दा सरेन त सानु नयन अन्तै चा’र्छु भन्दा चा’रेन त सानु हरपल हरक्षण तिम्रै यादले सताउँदा आँखाबाट आशु तार्छु भन्दा तरेन त सानु