तिमी सक्छौ भने भन भरत खत्री गद्य कविता by editorNovember 19, 2019वास्तविकतासँग म डराउछु, हराउँछु लम्पसार पर्छु किनकि वास्तविकता सधैं तितो, टर्रो अमिलो हुने गर्छ भएका कुरा लेखिदिन, लेखिएका कुरा देखिदैन किन? किनकि असत्यले सत्यलाई जिती सक्यो