Skip to content

शोभाराम ओली

तीन मुक्तक (न्याउली चरीसँग रुँदा)

मुक्तक १
न्याउली चरीसँग रुँदा, संगीतको धुन भन्छ्यौ
यादै यादमा तड्पाएर, पार्ने हौ कि रुन भन्छ्यौ
सायद कर्म यस्तै छ कि, बाँचुन्जेल जिन्दगीमा,
सधैंभरि देखिरहने, आकाशको जून भन्छ्यौ