यो मन मुटुबाट (मुक्तक) गोपाल शेर्पाली मुक्तक by editorNovember 22, 2019यो मन मुटुबाट तिम्रो माया घटाउन सकिन र त दिमागबाट तिम्रो नाम हटाउन सकिन तिमीसँगका ती रङगीन पल याद आइदिँदा यो जिन्दगी यो समय एक्लै कटाउन सकिन ।