Skip to content

उत्तम श्रेष्ठ

जिन्दगीले यसरी धोका दियो कि

जिन्दगीले यसरी धोका दियो कि
भाग्य आफ्नो हो बुझ्नै सकिन
समय यसरी बदलिदियो कि
बाटो आफ्नो हो चिन्नै सकिन