टाढा टाढा नभइजाऊ तिमी भुपेन्द्र रायमाझी आधुनिक गीत by kbsSeptember 27, 2008टाढा टाढा नभइजाऊ तिमी मेरो हृदयभन्दा पनि पर हर ठाटीमा यो दिल हुन्न खोजिहिंड्दा माया भेटिन्न आँसु मै डुब्छ जिन्दगी अनि आफ्नो भन्ने कोही हुन्न