सफलताको ताज आकाश तामाङ गजल by आकाशMay 1, 2020सफलताको ताज शिरमा हरेकको हुन्छ बिराएमा बाटो,जीवन भिरमा हरेकको हुन्छ आँखै पिच्छे फरक हुन्छ दृश्य, टिलपिल अँश्रु, पिरमा हरेकको हुन्छ