त्रिशुलीको तिरैतिर… प्रदिप 'पि.जे.' गद्य कविता by pradeep4845June 8, 2020प्रकृतिको अनुपम उपहारको रुपमा, दूर कतै हिमखण्डबाट झरेकी, कलकल गर्दै कञ्चन रुपमा बगेकी, सयौं कथा र व्यथा बोकेर, अविरल चिर्दै पर्वतको छाती, अघि बढिरहेकी पवित्र ती त्रिशुली,