एक फूल झरेर के भो? राममान तृषित पुराना गीत by kbsMay 8, 2009एक फूल झरेर के भो? जब सात बहार आउँछ यो मन रहिरहे धेरैको प्यार आउँछ
ईशारा त गर्नु भयो राममान तृषित पुराना गीत by kbsMay 8, 2009ईशारा त गर्नुभयो माया मात्र हो कि हैन मै शिवाय हजुरको दिलमा अरु छ कि छैन? भन्नुस न!
तिम्रो आँखा राममान तृषित गीति कविता नेपाली गीत संग्रह by kbsJanuary 12, 2009यस्तो लाग्छ मेरो गीतको किताब हो तिम्रो आँखा मनको मौन सोधाइको जवाफ हो तिम्रो आँखा
मैले पुण्य मन पराएँ या पाप मन पराएँ राममान तृषित आधुनिक गीत by kbsOctober 11, 2008मैले पुण्य मन पराएँ या पाप मन पराएँ जे होस मैले तिमीलाई चुपचाप मनपराएँ
मान्छेको माया यहाँ राममान तृषित आधुनिक गीत by kbsOctober 1, 2008मान्छेको माया यहाँ खोलाको पानी जस्तो किनारालाई छोई भाग्ने लहरेको बानी जस्तो मान्छेको माया यहाँ आँखाको नानी जस्तो यो रात फकाई आउने सुन्दर विहानी जस्तो